आज यी १० कम्पनीका लगानीकर्ता मालामाल..
जानकारी केन्द्र
२०७९, असार, ३०
काठमाडौं । बिहीबार नेप्से सूचक दोहोरो अंकले सुधार हुँदा अपर तामाकोशीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । अपर तामाकोशीको शेयर मूल्य ७.१४ प्रतिशतले सुधार हुँदा ५४० रुपैयाँ कायम भएको छ ।
दोस्रो धेरै बढ्नेमा रिभर फल्स पावर रहेको छ । रिभर फल्सको शेयर मूल्य ६.३९ प्रतिशतले बढेर २३३ रुपैयाँमा कारोबार भएको छ । नेपालको शेयर मूल्य ७८० रुपैयाँले बढेर १३५३० रुपैयाँ पुगेको छ ।
सर्वाधिक धेरै बढ्नेमा अन्य कम्पनीहरु क्रमश गणपती लघुवित्त ५.५४ प्रतिशत, स्वाबलम्बन ५.५३ प्रतिशत, मैलुख खोला ५.१३ प्रतिशत, निर्धन उत्थान लघुवित्त ५.१२ प्रतिशत, साधना लघुवित्त ४.९७ प्रतिशत, मिथिला लघुवित्त ४.८८ प्रतिशतले बढेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा

