प्रचण्डले गर्ने भए भारत प्रस्थान, अरु को–को जाँदै?
जानकारी केन्द्र
२०७९, असार, ३१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो एक बजे भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरे ।
भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा उनी दिल्ली जाने भएका हुन् । भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना जाने सचिवालयले जनाएको छ ।
अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल र स्वकीय सचिव एवम् छोरी गंगा दाहाल पनि सँगै जाँदैछन् । भ्रमणमा गएकाहरु साउन १ गते स्वदेश फर्किनेछन् ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


