अध्यक्ष ओली कार्यकर्तासँग अर्न्तक्रिया गर्न पुगे झापा
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्तासँग अर्न्तक्रियाका लागि झापा पुगेका छन् ।
उनी बुधबार आफ्नो संसदीय निर्वाचन क्षेत्रसमेत रहेको झापा पुगेका हुन् । झापा पुगेर उनले आजै प्रशिक्षण दिन सुरू गरेका छन् । उनको सचिवालयले बुधबार ओलीले नेपाल उत्पीडित जातीय मुक्ति समाजका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको जनाएको छ ।
त्यस्तै, ओलीसँगको अन्तर्क्रिया कार्यक्रममा अग्रिम नाम टिपाएका कार्यकर्ताले मात्रै ओलीलाई प्रश्न गर्न पाउनेछन् । सचिवालयका अनुसार उनी ३ दिनसम्म झापा रहनेछन् ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


