Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

सरकारविरुद्ध राप्रपाको प्रदर्शन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, १८
सरकारविरुद्ध राप्रपाको प्रदर्शन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा बुधबार देशका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो। त्यसैक्रममा राजधानीको माइतीघर मण्डालामा पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाधेका थिए। माइतीघरदेखि बबरमहलसम्म र्‍याली निकालेर प्रदर्शन गरिएको हो।

राप्रपाका विभिन्न भ्रातृ संगठनको संयुक्त आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा संवैधानिक राजसंस्था कायम गर्न माग गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स