दाङमा ट्याक्टरबाट खसेर किशोरको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, १९
काठमाडौं । आज बिहान ६ बजे दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।
१५ वर्षीय सुशान चौधरीको लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचार गर्न अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाए ।
प्रहरीले ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

