• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

  • २. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ३. गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

  • ४. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ५. लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

  • ६. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ७. अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

  • ८. बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

  • ९. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • १०. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

विश्वकप फुटबलमा कुन देश कति बलियो

admin २०७९, श्रावण, २१

काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ देश उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । आयोजक कतार स्वतः छनोट भयो । बाँकी ३१ टोली आ आफ्नो महादेश र केहीले प्ले अफ खेलेर कतारको यात्रा निश्चित गरे ।

विश्वकपमा छनोट हुनु सबै देशहरुका लागि ठूलो उपलब्धि हो । उपाधिका लागि अब निकै कडा प्रतिष्पर्धा हुने निश्चित छ । कतिपय देशहरुका लागि दोस्रो चरणमा प्रवेश गर्दा नै इतिहास रच्ने अवस्था हुन्छ । आयोजक कतार पहिलोपटक विश्वकप खेल्दैछ ।

विश्वकपमा सबैभन्दा बढी पटक उपाधि जितेको ब्राजिल, जर्मनी, अर्जेन्टिना, फ्रान्स, स्पेन, पोर्चुगल, इंग्ल्याड मुख्य दाबेदार मानिएका छन् । यसबाहेक नेदरल्यान्ड, क्यामरुन, जापान, दक्षिण कोरिया पनि बलियो टोली मानिएका छन् ।विश्वकपमा उपाधि जतिसकेका देशहरुलाई सबैभन्दा दबाब हुने गरेको छ । फुटबलका महाशक्ति मानिएका ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड बढी दबाबमा हुने देखिन्छ ।

रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाबाट खेल्ने भएकाले यी टोलीहरु बलिया मानिन्छन् । ब्राजिलमा नियमार खेलका आकर्षण हुन् । तर, ब्राजिलमा अन्य राम्रा खेलाडी पनि छन् ।बेल्जियम सशक्त टोली मानिन्छ । उसका खेलाडीहरु विश्वकै उत्कृष्ट मानिन्छन् । फ्रान्सेली टोलीका खेलाडी शारीरिक रुपमा मजबुत छन् । स्पेनका खेलाडीमा बलमाथि निरन्तर नियन्त्रण बनाइराख्ने खूबी छ । जर्मनीको आक्रामक खेल हुनेगरेको छ ।

क्यामरुन बलिया खेलाडी भएको टोली हो । जापानी टोली संगठित र प्राविधि रुपमा बलियो मानिन्छ । दक्षिण कोरियामा पनि नाम चलेका खेलाडी छन् । इरानका खेलाडी शारीरिक रुपमा बलिया मानिन्छन् । फुटबलमा शारीरिक रुपमा मजबुत र खेलकौशल पनि राम्रो हुनुपर्छ । यूरोपेली देशका टोलीहरुमा बढी त्यो क्षमता देखिन्छ । खेलमा मौका नचुकाउने टोलीले नै बाजी मार्न सक्छ । अर्को विषय भाग्यलाई पनि महत्व मानिन्छ विश्वकप फुटबलमा ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.