Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

झुट र भ्रम पत्तालगाइहाल्ने नयाँ पुस्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, २१
झुट र  भ्रम  पत्तालगाइहाल्ने नयाँ पुस्ता

काठमाडौं । भ्रम र झुट अहिलेको पुस्ताले धमाधम खोतल्न थालेको छ । कुनै नेता तथा नाम चलेका व्यक्तिले झुट बोलेमा या भ्रम फैलाएमा नयाँ पुस्ताले प्रमाणसहित खुलस्त पारिदिन थालेको छ ।

सपना देखाउने तर पूरा नगर्ने इतिहासका घटनाहरु पनि नयाँ पुस्ताले खुलस्त पारिदिन्छ ।

Top Changing Nepal

युट्युब सट्स