Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य बढ्यो, तोलाको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ४

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुन व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स