‘प्रेमगीत ३’ हिन्दी संस्करण नेपाली फिल्मसरह भोलि रिलिज हुने
जानकारी केन्द्र
२०७९, आश्विन, ९
काठमाडौं । ‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने भएको छ । लामो विवादपछि फिल्म भोलिदेखि प्रदर्शन हुने भएको हो ।
सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतका प्रक्रिया पुरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सरका लागि सिफारिस गरेको हो ।
आज बेलुकादेखि फिल्मको टिकट बुकिङ पनि खुलाउने जनाइएको छ । सेन्सर सिफारिस पाएसँगै फिल्मले अब १५ प्रतिशत विकास शुल्क तिर्नुनपर्ने भएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

