• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • ९ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १० घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ११ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ११ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १२ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १२ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १२ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

जानकारी केन्द्र २०७९, आश्विन, १२

काठमाडौँ । अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन थालेका छन्।

चीनको ग्लोबल टाइम्सले मंगलबार पोष्ट गरेको समाचार अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी ९एनएसए० ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध साइबर हमला सुरु गरेको छ। यो हमलाको उद्देश्य चीनको पूर्वाधारका मुख्य उपकरणहरूमा घुसपैठ र नियन्त्रण गर्ने तथा संवेदनशील पहिचान भएका चिनियाँहरूको निजी डाटा चोरी गर्ने थियो।

नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले जुन २२ मा विदेशबाट ह्याकरहरूले विश्वविद्यालयका शिक्षकहरू र विद्यार्थीहरूलाई ट्रोजन हर्स प्रोग्रामहरू सहित फिसिङ इमेलहरू पठाउँदै, तिनीहरूको डाटा र व्यक्तिगत जानकारी चोर्ने प्रयास गरिरहेको घोषणा गरेको थियो।

ती आक्रमणको अनुसन्धान गर्न तथा चोरीको प्रयासका विषयमा विस्तृत प्राविधिक विश्लेषण गर्न, चीनको राष्ट्रिय कम्प्युटर भाइरस इमरजेन्सी रेसपोन्स सेन्टर र इन्टरनेट सुरक्षा कम्पनी ३६० ले संयुक्त रूपमा प्राविधिक टोली गठन गरेको छ।

ग्लोबल टाइम्सका अनुसार नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीको इन्टरनेट टर्मिनलहरूबाट ट्रोजन हर्सका धेरै नमूनाहरू निकालेर युरोपेली र दक्षिण एसियाली साझेदारहरूको सहयोगमा विश्लेषण गरेपछि प्राविधिक टोलीले सेप्टेम्बर ५ मा त्यो साइबर आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी ९एनएसए०ले गरेको पुष्टि भएको घोषणा गर्‍यो। साइबर आक्रमण एनएसए(सूचना विभाग अन्तरगतको डाटा रिकोनेसेन्स ब्यूरोको टेलर्ड एक्सेस अपरेसनद्वारा गरिएको थियो भनेर पहिचान भएको प्राविधिक टोलीले बताएको छ।

चीनको नेशनल कम्प्युटर भाइरस इमर्जेन्सी रेस्पोन्स सेन्टर र बेइजिङस्थित क्यू एन पाङ्गु प्रयोगशालाद्वारा गरिएको गहिरो विश्लेषणले ठूलो मात्रामा संवेदनशील डाटा चोरीको काममा “ड्रिङ्किङ टी” भनेर चिनिने साइबर(स्निफिङ हतियार नै मुख्य “अपराधी” भएको पत्ता लागेको ग्लोबल टाइम्स बताएको छ।

ग्लोबल टाइम्सका अनुसार “ड्रिङ्किङ टी” फाइलहरूको रिमोट ट्रान्सफरको लागि खाता र पासवर्डहरू चोर्न मात्र होइन, नयाँ वातावरणमा अनुकूलन आफूलाई लुकाउन पनि धेरै सक्षम छ। लक्षित सर्भर र उपकरणहरूमा पसिसके पछि गरिसकेपछि, “ड्रिङ्किङ टी” भनेर चिनिने साइबर(स्निफिङ हतियारले आफूलाई सामान्य नर्मल ब्याकग्राउण्ड सर्भिस प्रोसेसको भेषमा राखेर चरणबद्ध रूपमा फाइलहरूको रिमोट ट्रान्सफर गर्छ र यसलाई फेला पार्न धेरै गाह्रो बनाउँदै जान्छ।

यसबाहेक, साइबर(स्निफिङ हतियारले पूर्वाधार सञ्चालकहरूको अनुगमन प्रणाली र सन्देश सर्भरहरू नियन्त्रण गरेर, संवेदनशील पहिचान भएका चिनियाँ नागरिहहरूको जानकारीमा संकलन गर्ने र त्यसपछि तिनीहरूको जानकारी प्याकेज र इन्क्रिप्ट गर्न सक्छ र बहु(स्तरीय स्प्रिंगबोर्डहरू मार्फत एनएसएको मुख्यालयमा पठाउने गरेको ग्लोबल टाइम्सले बताएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.