Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १४
आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्।

निगमका डिपो खुला हुने कार्यतालिका प्रकाशित गरिएको हो। इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स