• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

साझाका ३७ बिजुली बस चीनबाट नेपालका लागि गुडे, तातोपानी नाका हुँदै नेपाल भित्रने

काठमाडौँ । साझाका ३७ विद्युतीय बस नेपालकोलागि चीनबाट गुडेका छन्। साझाले टेन्डर मार्फत खरिद गरेका बस तातोपानी नाका हुँदै भित्रन थालेका हुन् । परिक्षणको रुपमा नेपाल भित्रिएका साझाका ३ वटा विद्युतीय बस काठमाडौंमा सञ्चालन रहेका छन्। टेन्डर मार्फत खरिद गरेका ४० मध्ये बाँकी ३७ साझा यातायातले न्यान्जिङ्ग सहरबाट विद्युतीय बस भित्र्याउन थालेको छ।

गत असार २३ गतेबाट साझाले सुरुवाती परीक्षणको रुपमा ३ बस सञ्चालन गरेको थियो । ब्याट्रीबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले तीन चरणमा विद्युतिय सवारी भित्र्याउने योजना बनाएको छ। पहिलो चरणमा अन्तराष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाइको ४० बस खरिद गरिएका छन्। जुन चिनको नानजिङ्ग शहर स्थित सिएचटिसी कम्पनीको उत्पादन हो ।

दोस्रो चरणमा १०.१२ मिटर लम्बाइको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रकृया अगाडि बढिसकेको छ। साझा यातायातले विद्युतिय बस सञ्चालनका लागि गरेको प्रयासको पृष्ठभूमि यस प्रकारको छ ।

नेपाल सरकारले विजुली बस खरिद गर्न भनि साझा यातायात सहकारीमा २०७६ आषाढ ३१ मा ३ अर्ब लगानी गर्यो र साझा यातायातको विशेषज्ञ टोलीले तत्कालै अनुसन्धान थाल्यो। सो काम थालनीको २८ दिन नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सबै कार्य स्थगित गर्नु भन्ने पत्र आए पछि पुरै प्रकृया रोकियो।

१६ महिनाको अवधि पश्चात सरकारले साझा यातायातलाई २०७७ फागुन २ को मन्त्रालयको पत्र अनुसार अवरोध हटाए पछि विज्ञ टोलीले काम फेरी अगाडि बढायो र अन्तराष्ट्रिय बोलपत्रद्वारा खरिद प्रकृया सुरु भएको थियो।

सुरुवाती ३ बस २०७५ वैशाख दोस्रो हप्ता काठमाडौं भित्रिएपछि बागमती प्रदेश यातायात कार्यालयको विज्ञ टोलीले विस्तृत अध्ययन गरि २०७८ असार २ मा स्वीकृति पत्र प्रदान गरेको थियो।

साझा यातायात सञ्चालक समितिको २०७९ असार ७ गतेको निर्णय अनुसार बस स्वीकार गरी यातायात कार्यालयमा दर्ता भई नियमानुसार बाटो इजाजत लिई आज विद्युतिय बस सेवा सुरु गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.