• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस ‘स्टाडिया’

काठमाडौँ । गुगलले आफ्नो क्लाउड गेमिङ सेवा ‘स्टाडिया’ बन्द गर्ने भएको छ । गुगल स्टोरबाट यो सेवा लिन स्टाडियाको हार्डवेयर खरिद गरेका प्रयोगकर्तालाई गुगलले पैसा फिर्ता दिने पनि बताएको छ । प्रयोगकर्ताले रकम २०२३ को जनवरी महिनाको मध्यसम्म फिर्ता पाउन सक्ने अनुमान गरिएको छ । हाललाई भने सेवा बन्द हुने भए पनि प्रयोगकर्ताले जनवरी १८ सम्म यो सेवा प्रयोग गर्न सक्नेछन् ।

“हामीले केही वर्षअघि स्टाडिया नामक कन्जुमर गेमिङ सर्भिस सार्वजनिक गरेका थियौँ,” स्टाडियाका उपाध्यक्ष फिल ह्यारीसनले ब्लगपोस्टमा भनेका छन्, “स्ट्रिमिङ गेमिङ गर्ने उपभोक्ताका लागि अपग्रेडेड प्रविधि प्रयोग गरि तयार पारेका थियौँ । हामीले अपेक्षा गरे अनुसारको माग नभएपछि हामीले यसलाई सधैँका लागि बन्द गर्ने निर्णय लिएका छौँ ।” साथै उनले त्यहाँ काम गर्ने कर्मचारीलाई कम्पनीका अन्य शाखामा काम लगाउने पनि उल्लेख गरेका छन् ।

स्टाडियामा प्रयोग भएको प्रविधि गुगलका अन्य प्लेटफर्म जस्तै युट्युब, गुगल प्ले र यसका एआर इफोर्टमा प्रयोग गर्दा बढी अवसर रहेको ह्यारिसनको भनाइ छ । “यो सुविधा हाम्रा अन्य सेवामा लागू गर्नेछौँ जहाँ गेमिङको भविष्य रहेको छ ।” ब्लगपोस्टमा उल्लेख गरिएको छ ।

गुगलले यसका प्रयोगकर्तालाई गुगल तथा स्टाडिया स्टेबाट उपलब्ध गराउने बताएको छ । यसका लागि प्रयोगकर्ताले खरिद गरेको हार्डवेयर फिर्ता गर्नु पर्ने छैन । स्टाडिया प्रोको सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले भने खर्च गरेको रकम फिर्ता पाउने छैनन् । यसको अर्थ स्टाडिया पूर्ण रूपमा बन्द नभएसम्म उनीहरूले गेममा एक्सेस पाउनेछन् ।

गुगलले स्टाडिया स्टोर पूर्ण रूपमा बन्द गरेपछि प्रयोगकर्ताले प्रयोगकर्ताले गेम र गेमसँग सम्बन्धित अन्य कारोबार गर्न सक्ने छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?
    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.