बिरालोका कारण कोरियामा सयभन्दा बढी घरमा आगलागी
जानकारी केन्द्र
२०७९, आश्विन, १६
एजेन्सी । दक्षिण कोरियामा तीन वर्षमा सयौं घरमा आगलागीको रेकर्ड भयो । कारणबारे पनि अध्ययन भयो । आगलागीमध्ये एक सयभन्दा बढीको कारण बिरालो नै रहेको निष्कर्ष निस्कियो ।
राजधानी सियोलको नगर अग्नी र प्रकोपसम्बन्धी विभागले तीन वर्षमा १०७ घरमा बिरालोको कारण आगलागी भएको जनाएको छ । बिरालोले विद्युतीय स्टोभको स्वीच अन गरेकाले भएको अनुसन्धानबाट खुलेको हो ।
बिरालो पाल्नेहरुलाई आगलागी गर्ने वस्तुहरु हटाउन सुझाव दिएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


