• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • ६ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ७ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ८ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ८ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १० घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १० घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

  • २. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • ३. जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

  • ४. नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट

  • ५. लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन

  • ६. अतिरिक्त तरलता तान्न राष्ट्र बैंकले ३० अर्ब संकलन गर्दै

  • ७. पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

  • ८. सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ९. सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • १०. अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

यी हुन् कफी खानुका ७ फाइदा

जानकारी केन्द्र २०७९, आश्विन, १७

काठमाडौँ । एक अध्ययनले कफी खानु स्वास्थ्यको हिसाबले निकै हितकर हुने देखाएको छ। दैनिक उचित मात्रामा कफी खानुले विभिन्न किसिमको स्वास्थ्य समस्याबाट बचाउन सक्ने नयाँ अध्ययनले देखाएको हो। त्यसो भए उचित मात्रा कति हो तरु

हङकङकी डाइटिसियन जोए त्सुई भन्छिन्, ‘प्राविधिक रुपमा तपाइँले दैनिक पाँच कपसम्म स्ट्याण्डर्ड कफी खान सक्नुहुन्छ। यो मापदण्ड ३०० एमजी क्याफिनको लागि राखिएको हो। तर, यसको मात्रा तपाइँले कुन मात्राको कफी पिउनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ।’

त्यसैले चिकित्कले कफीको मात्रा बढी नहोस् भनेर दिनको एकदेखि दुई कपसम्म मात्र कफी पिउन सल्लाह दिइन्छ। बढीमा एकदेखि दुई कपसम्म मात्र कफी पिउनुले मानिसलाई मोटोपना र सुगरको मात्रा पनि उचित मात्रामा राख्न सहयोग गर्छ।

यहाँ उचित मात्रामा कफी पिउनुका फाइदा उल्लेख गरिएको छ–

१.  मुटु रोग

यसै साता युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डिओलोजीमा प्रकाशित अध्ययनको नतिजाअनुसार दैनिक दुई कप कफी खानाले मुटुसम्बन्धी रोग तथा अकाल मृत्युबाट बचाउन सक्छ। दैनिक दुई कप कफी खाने मानिसमा अकाल मृत्युको जोखिम उल्लेख्य मात्रामा कम हुने गरेको अध्ययनले देखाएको छ।

दैनिकरुपमा कफी खाने मानिसमा अकाल मृत्युको जोखिम २७ देखि ११ प्रतिशतसम्म कम हुने अध्ययनको निष्कर्ष छ।

२.  टाइप २ डायबेटिज

हालै सार्वजनिक भएको एक अध्ययनले दैनिक एक कप मात्र कफी खानाले कफी नखाने मानिसको तुलनामा टाइप २ डायबेटिजको जोखिम ११ प्रतिशतले कम हुने गरेको देखाएको छ भने कफी खाइरहेका मानिसले कफी छाड्दा टाप २ डायबेटिजको जोखिम १७ प्रतिशतले बढ्ने गरेको पाइएको हो।

३. पार्किन्सन्स रोग

अध्ययनका अनुसार कफी पार्किन्सन्स रोगको जोखिम नियन्त्रणका लागि मात्र नभएर यस्तो रोग लागेका मानिसको अवस्थामा सुधारको लागि पनि फाइदाजनक हुन सक्ने देखिएको छ।

४. कलेजोसम्बन्धी रोग

दैनिक कफी पिउनु कलेजोको लागि पनि फाइदाजनक हुन्छ। कफी खाने मानिसमा कलेजोको इन्जाइम स्तर कफी नखाने मानिसको तुलनामा सन्तुलित हुने गरेको अध्ययनले देखाएको छ।

५ . कोलोन क्यान्सर

कोलोरेक्टल क्यान्सर धेरै मानिसलाई हुने क्यान्सर हो। नियमितरुपमा कफी सेवन गर्ने मानिसमा कोलोरेक्टल क्यान्सरको जोखिम २६ प्रतिशत कम हुन्छ। अध्ययनका अनुसार दिनमा दुई वा दुईभन्दा धेरै कफी खाने मानिसमा कोलोरेक्टल क्यान्सरको जोखिम कम हुन्छ। तर, कहिलेकाही मात्र कफी खाने मानिसमा भने रेक्टल क्यान्सरको जोखिम हुन्छ तर कोलोन क्यान्सरको जोखिम भने बढी हुँदैन।

६ . अल्जाइमर
सन् २०११ मा फ्रन्टियर्स इन न्युरोसाइन्समा प्रकाशित अध्ययनको नतिजाअनुसार नियमित कफी सेवनले अल्जाइमर्सको जोखिम कम गर्छ।

७ .  स्ट्रोक

हालै मात्र २४ लाख मानिसमा गरिएको २१ भन्दा धेरै अध्ययनले दैनिक तीनदेखि चार कपसम्म कफी खाने मानिसमा स्ट्रोकको जोखिम २१ प्रतिशत कम गर्ने गरेको पाइएको छ । यद्यपि यो भन्दा धेरै कफी खाने मानिसमा भने जोखिम थप कम नहुने अध्ययनमा देखिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.