• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

कुन नेताले कहाँबाट उम्मेदवारी दर्ता गर्दै ?

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । त्यसो त टिकटको टुंगो लागिसकेकाहरु मनोनयनका लागि तयारी गर्दैछन् भने कोही टिकटकै रस्साकस्सीमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आज मनोनयन दर्ता गर्दैछन् । उनको उम्मेदवारी दर्ताका लागि वारेस बनेर आरजु राणा डडेल्धुरा पुगिसकेकी छन् । डडेलधुरा जिल्ला अदालतमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आरजुले शेरबहादुरको मनोनयन दर्ता गरिदिनेछिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दैछन् । दमक नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले मनोनयन दर्ता गर्न लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट निर्वाचन लड्ने भएका छन् । उनले आज भू तथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल रौतहट १ बाट उम्मेदवार दर्ता गर्दैछन् । उनले जिल्ला सदरमुकाममा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न लागेका हुन् ।

नेकपा एमालेको तर्फबाट काठमाडौं ५ बाट टिकट पाएका इश्वर पोखरेलले टोखास्थित श्री समाज भवनमा बिहान ११ बजे उम्मेदवारी दर्ता गर्दैछन् । त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले १२ बजे ताहाचलमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै, कांग्रेसबाट काठमाडौं १ को टिकट पाएका प्रकाशमान सिंहले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मनोनयन दर्ता गर्दैछन् । कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ बाट मनोनयन दर्ता गर्दैछन् । उनले नक्सालस्थित ज्येष्ठ नागरिक स्याहार केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नेछन् ।

त्यस्तै, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट चुनाव लड्दैछन् । उनले मेचीनगर नगरपालिकाको भवनमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ को जिल्ला समन्वय समितिको कार्यालयको भवनमा मनोनयन दर्ता गर्दैछन् ।

त्यस्तै, पूर्व प्रहरीमहानिरिक्षक सर्वेन्द्र खनालले नेकपा एमालेको तर्फबाट काठमाडौं ६ मा उम्मेदवारी दर्ता गर्दैछन् । उनले काठमाडौं ६ को निर्वाचन अधिकृतको कार्यालय रहेको तारकेश्वर नगरपालिकाको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही २ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्न लागेका हुन् । कांग्रेस नेता रमेश लेखकले कञ्चनपुर ३ बाट टिकट पाएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको भवनमा मनोनयन दिँदै छन् ।

त्यस्तै, एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ बाट निर्वाचन लड्दै छन् । उनले बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गर्दैछन् ।

एमालेले टिकट नदिएको भन्दै पार्टी परित्याग गरेको घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले रुपन्देही १ बाट मनोनयन दर्ता गराएका छन् । उनलाई गठबन्धनले सहयोग गर्ने बचन दिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.