• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • २. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ९. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

टेस्लाको विक्रीमा नयाँ रेकर्ड, एक महिनामा बेच्यो ८३ हजार कार

जानकारी केन्द्र २०७९, आश्विन, २४

काठमाडौँ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा निर्मित कार विक्रीमा नयाँ रेकर्ड राखेको छ । चीनको सांघाईस्थित फ्याक्ट्री अपग्रेडपछि टेस्लाले कार विक्रीमा नयाँ रेकर्ड बनाएको हो । चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार टेस्लाले सेप्टेम्बरमा चीनमा निर्मित ८३ हजार १३५ कारहरु डेलिभरी गरेको छ । यो चीनमा निर्मित मासिक कार विक्रीमा अहिलेसम्मकै उच्च हो ।

यस अघि टेस्लाले एक महिनामा सबैभन्दा धेरै जुनमा ७८ हजार ९०६ कार डेलिभरी गरेको थियो । टेस्लाले सन् २०२२ को अगष्टको तुलनामा सेप्टेम्बरमा ८ प्रतिशतधेरै कार डेलिभरी गर्दै नयाँ रेकर्ड बनाएको हो ।

टेस्लाले डिसेम्बर २०१९ देखि सांघाई फ्याक्ट्रीबाट कार उत्पादन सुरु गरेको थियो । त्यसयता एक महिनामा यति धेरै कार डेलिभरी गरेको यो पहिलो पटक हो । गत जुलाइमा शाङ्घाई प्लान्टमा अपग्रेडको लागि अधिकांश उत्पादन स्थगन गरेपछि डेलिभरी छिटो भएको टेस्लाले जनाएको छ ।

कार विक्रीमा नयाँ रेकर्ड राखेसँगै टेस्लाले विद्युतीय सवारीसाधनमा बढ्दो आकर्षण रहेको बताएको छ । ‘चीनमा निर्मित टेस्ला कारको कीर्तिमानी उच्च विक्रीले विद्युतीय सवारीसाधनले गतिशीलताको प्रवृतिको नेतृत्व गरिरहेको देखाएको छ,’ टेस्लाले विज्ञप्तिमा भनेको छ ।

टेस्लाले गत हप्ता सार्वजनिक गरेको तथ्यांक अनुसार तेस्रो त्रैमासिकमा विश्वव्यापी रुपमा ३ लाख ४३ हजार ८३० कार डेलिभरी गरेको छ । जुन विश्वको सबैभन्दा मूल्यवान अटोमेकरको लागि नयाँ रेकर्ड भएको टेस्लाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.