• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्सेमा २५.८१ अंकको गिरावट
  • ६ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • ७ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • ११ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १३ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भोलिदेखि कक्षा १२ को परीक्षा सूरु : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी

  • २. सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

  • ३. लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

  • ४. Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life

  • ५. २०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता

  • ७. दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

  • ८. नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

  • ९. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • १०. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

ओलाले सस्तो स्कुटर यही महिना सार्वजनिक गर्दै, कति होला मूल्य रु

जानकारी केन्द्र २०७९, आश्विन, २५

काठमाडौँ । चर्चित दुईपांग्रे इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले सस्तो इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । ओलाका सीईओ भाविश अग्रावलले ट्वीटमार्फत नयाँ स्कुटर ल्याउने जानकारी गराएका हुन् ।

कम्पनीले हाल १ लाख भारतीय मूल्य र १ लाख ४० हजार भारतीय मूल्यका स्कुटर विक्री गर्दै आएको छ । सीईओ अग्रवालका अनुसार यो पटकको फेस्टिभ सिजनलाई लक्षित गरेर २२ अक्टोवरमा कम्पनीले नयाँ स्कुटर बजारमा ल्याउने छ । उनले अन्य जानकारी भने बाहिर ल्याएका छैनन् ।

निकै चर्चा कमाएको ओलाको ब्यापार केही महिना यता व्यापक रूपमा घट्दो क्रममा रहेको छ । यसलाई मध्येनजर गर्दै कम्पनीले भारी छुटमा हाल भएका स्कुटरहरू विक्री गरिरहेको छ ।

गत महिनाको सेल्समा ओलाले ५ पहिलो स्थान गुमाउँदै टप ५ बाट बाहिरिएको थियो । ओलाले हाल उपलब्ध एस १ को तुलनामा केही कम फिचर भएको नयाँ स्कुटर ल्याउने छ ।

ओला एस १ प्रोको तुलनामा एस १ को मूल्य तथा फिचरसमेत कम रहेको छ । कम्पनीले लो बजेट ग्राहकलाई लक्षित गरेर ८० हजार भारतीय रुपैयाँ हाराहरीको नयाँ स्कुटर सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.