Jankari Kendra
२४ आश्विन २०८३, शनिबार

तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १०
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम

रसुवा । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रवेशी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावतीलगायत नुवाकोटका बस्ती हरु पनि जोखिममा परेको छ ।

Top Changing Nepal

युट्युब सट्स