रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ७२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये केहीको पहिचान खुल्न बाकीँ रहेको छ ।
बाढीमा परेका २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहिन छन् । बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे बाढी भोटेकोशीमा मिसिएसपछि रसुवाको टिमुरे,मैलुङ लगायत क्षेत्रमा ठुलो क्षति पुगेको हो ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । नेपाली सेनाका अनुसार हालसम्म ८८ जनाको उद्धार गरिएको छ । प्रभावितको उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितको उद्धारका लागि ६ वटा हेलिकप्टर परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बेपत्ता व्यत्तिको खोजी तथा फेला परेको शवको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

