तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन
जानकारी केन्द्र
२०७९, आश्विन, २८
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा खाद्यान्न पसलहरू अनुगमन गरिएको छ। अनुगमनका क्रममा बिहीबार म्याद नाघेको खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए।
त्यस्तै २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेको ‘फेमिली मिनी स्टोर’ लाई पसल दर्ता गर्न निर्देशन दिइएको छ। साथै प्याकेजिङ सामानमा खाद्य संस्थानको अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण गर्न र तराजु नापतौल विभागमा नवीकरण गर्न भनिएको छ । अनुगमनमा परेका पसलहरूलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले सुनाए।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


