• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

आजको फलफूल तथा तरकारी मूल्य यस्तो छ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।

यसैगरी,अमला र ठूलो भारतीय गोलभेडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रतिदर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल सिमी र लोकल काक्रो ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १७६ रुपैयाँ ६७ पैसा, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी र गाजर ८६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी, र परवर ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ, लोकल सानो गोलेभडा ४५ रुपैयाँ, राजमा घिउ सिमी १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ६७ पैसा, चिचिण्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २७५ रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार १६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ५६ रुपैयाँ ६७ पैसा, तोरीको साग ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २९० रुपैयाँ निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ७५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ ।

यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९५ रुपैयाँ, ब्रोकाउली १७५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१३ रुपैयाँ ३३ पैसा, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९० रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया ७५ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजको मौसम : देशभर आंशिक बदली
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    आजको मौसम : देशभर आंशिक बदली

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.