काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनव्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कस्तो रहेको छ त आजको सुनको मूल्य ?
कस्तो रहेको छ त आजको सुनको मूल्य ?
तपाईको प्रतिक्रिया




