• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

कारबाही गर्ने निकायकै संरक्षणमा कांग्रेसद्वारा निर्वाचन आचार संहिता उलंघन

भक्तपुर । आउँदो मंसीर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउँदै छ । निर्वाचनको माहौल गाउँ गाउँमा उत्साह पूर्वक रुपमा फैलिरहेको छ । भक्तपुरमा पनि निर्वाचनको माहौल चर्किदै गएको छ । तर सत्ताधारी दल नेपाली काँग्रेसले भने व्यापक रुपमा निर्वाचन आचार संहिताको उलंघन गरेको छ ।

नेपाली कांग्रेसले कौशल्टारबाट, बालकोट, सिरुटार हुदै बिरुवासम्मको सडकको दायाँबायाँ उम्मेदवारको तस्विरसहितको निर्वाचन चिन्ह अंकित फुलेक्स र ब्यानर टागिएको छ ।

एक महिना अगाडिदेखि सडकको प्रत्येक खम्बादेखि टोल टोलमा राखिएको ब्यानर र झण्डा निकाल्नु पर्नेमा उल्टै थप गरेको छ ।
नेपाली काँग्रेसले उम्मेदवार दूर्लभ थापाको तस्विरमा पार्टीका महासचिव गगन थापाको तस्विरसहित जोडेर बनाइएको फ्लेक्स ब्यानर सहित खम्बा, रुख एवं भित्तामा निर्वाचन आचार संहिता उलंघन गर्दै यस्ता सामग्री टासेको हो।

बालकोटमा प्रभुराम खड्काले सत्ताधारी दलबाटै व्यापक निर्वाचन आचार संहिता उलंघन गर्दा पनि कारबाही गर्ने निकाय मौन रहेको बताए । यसबारेमा आफूहरुले पटक पटक सिडिओलाई जानकारी गराए पनि बेवास्ता गरेको उनको गुनासो छ ।

आचार संहिता उलंघन जस्ता कार्य रोक्न निर्देशन दिने, अनुगमन गर्ने, कारबाही गर्ने र सचेत गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयले समेत यसको बेवास्ता गरेको छ ।

यसबारेमा जिल्ला समन्वय समिति भक्तपुरको केही दिन अगाडि बसेको बैठकमा समेत यसबारेमा सहभागिले आवाज उठाउदै जतिसक्दो छिटो आचार संहिताउलंघनका कार्य रोक्न सिडिओ रुद्रादेवी शर्मा एवं मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराए पनि त्यसबारेमा बेवास्ता गरेको एमालेका नेताहरुले बताएका छन् ।

जिल्ला समन्वय प्रमुख इश्वर थापाले यसबारेमा चासो लिदै सिडिओ शर्मालाई तत्काल आवश्यक कारबाही एवं आचार संहित रोक्न भने पनि बेवास्ता गरेको बताएको छ ।

काँग्रेसले बालकोट बिरुवा सडकमा मात्रै होइन चित्रपुर, दधिकोट, गाम्चा, सूर्यविनायक गुण्डु सडकमा पनि निर्वाचन आचार संहिता व्यापक उलंघन गर्दै निर्वाचन चिन्हसहितको उम्मेदवारको तस्विर अंकित पोष्टर, ब्यानर र फ्लेक्स राखिएको छ ।

निर्वाचन आचार संहिता विपरित काँग्रेसले प्रचार सामग्री व्यापक टाँगे पनि आचार संहिता कार्यान्वयन गर्ने निकाय नै मौन बसेर समर्थन गरेको प्रष्ट भएको छ ।

एमाले जिल्ला अध्यक्ष बचन देउवा, नगर अध्यक्ष रबिन्द्र सापकोटा,महेश बस्नेतका स्वकीय सचिव दिनेश थापा र विभन्न दलका उम्मेदवारहरुले समेत नियम विपरितका सामग्री हटाउन अनुरोध गर्दा पनि बेवास्ता गरेको एमाले नगर सभापति रबिन्द्र सापकोटाले बताए ।

त्यसो त यसअघिको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचनको दिनसम्म कांग्रेसले निर्वाचन आचार संहिता उलंघनको गतिबिधि गर्दा पनि सिडिओ शर्मा, प्रहरी प्रमुख लगायत चुप लागेर बसेका थिए।

अहिले मंसिर ४ गते निर्वाचनको दिन आउन लाग्दा पनि सिडिओ शर्मा सहितको सुरक्षा निकायको टोलीले समेत अनुगमन एवं काराबही गुर्न पर्नेमा उल्टै समर्थन गर्ने गरेको जस्तो देखिएको छ । निर्वाचन आचार संहिता उलंघन रोक्न र भएका सामग्री तत्काल हटाउन एमालेले माग गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    नेप्से आज घट्यो कि बढ्यो ?
    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.