• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ जेठ २०८३, शुक्रबार
२२ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • १४ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • १५ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • १६ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • १६ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १७ घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १८ घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्न : नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

  • २. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • ३. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ६. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ९. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • १०. ट्रक दुर्घटना हुँदा चालकको निधन

मनतातो पानी र महले कसरी तौल घटाउने ?

जानकारी केन्द्र २०७९, मंसिर, २०

एजेन्सी । जब चिनीको स्वस्थ विकल्पको कुरा आउँछ, मह सबैभन्दा मनपर्ने विकल्पहरू मध्ये एक हो । यसले तपाईंले खाएको खानेकुरालाई मिठो स्वाद मात्र प्रदान गर्दैन, यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यो तौल घटाउन वा आफ्नो शरीरलाई फिट राख्न चाहनेहरूका लागि चिनीको स्वस्थ विकल्प पनि हो । तौल घटाउन खोजिरहेका मानिसहरूका लागि पनि महको सेवन धेरै लाभदायक साबित हुन सक्छ र छिटो तौल घटाउन मद्दत गर्छ ।

विशेष गरी यदि तपाईं मनतातो पानीमा मह मिसाएर सेवन गर्नुहुन्छ भने, यसले तपाईंलाई छिटो क्यालोरी घटाउन मद्दत गर्दछ । साथै यसले धेरै स्वास्थ्य लाभसमेत प्रदान गर्दछ । मनतातो पानी र मह पिएर तौल कसरी घटाउने भन्ने प्रश्न धेरैको हुनसक्छ रु वा कसरी एक भारतीय सञ्चार माध्यमले यस विषयमा थप जान्न क्लिनिकल पोषण विशेषज्ञ र आहारविद् गरिमा गोयलसँग कुरा गरेको छ । यसमा मनतातो पानी र महको मद्दतले तौल घटाउने तरिकाबारे बताइरहेका छौँ ।

मनतातो पानी र मह तौल घटाउन कसरी फाइदाजनक हुन्छ ?

आहारविद् गरिमाका अनुसार जब तपाईं मनतातो पानी र मह खानुहुन्छ, यो मिश्रणले कलेजोलाई ग्लुकोजमा परिणत गर्नका लागि एक इन्धनको रुपमा काम गर्छ । यो ग्लुकोजले मस्तिष्कमा ब्लड ग्लुकोजको मात्रा उच्च राख्न मद्दत गर्छ, जबकि मस्तिष्कलाई फ्याट बर्निङ हर्मोन निकाल्न बाध्य पार्छ । जब तपार्इं चिनीको उपभोग गर्नुहुन्छ, यसले अधिक क्यालोरी बढाउँछ, तर जब हामी मह खान्छौं, यसले क्यालोरीहरू जलाउन र शरीरमा जम्मा भएको जिद्दी बोसो घटाउन मद्दत गर्दछ ।

यस बाहेक, यो संयोजनले तपाईंको पाचन सुधार गर्न र मेटाबोलिजम बढाउन मद्दत गर्दछ । जसका कारण तपाईंले जे खानु हुन्छ, त्यो राम्रोसँग पाचन हुन्छ र तपाईंको शरीरलाई यसको पूरा फाइदा हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले अतिरिक्त क्यालोरीहरू छिटो जलाउँछ, तपाईंले दिनभरि जुनसुकै शारीरिक क्रियाकलाप गरे पनि, त्यो समयमा तपाईंले क्यालोरीहरू बर्न हुनेछ । यो संयोजनले तपाईंको भोकलाई पनि नियन्त्रण गर्छ । मीठो खानेकुराको चाहनालाई पनि शान्त गराउँछ । यसले गर्दा तपाईंले कम खानुहुन्छ, साथै कम अस्वस्थकर खाना खानुहुन्छ । यसरी तपाईंले कम क्यालोरी खानुहुन्छ र धेरै क्यालोरीहरू बर्न गर्नुहुन्छ ।

मनतातो पानी र महले तौल घटाउने तरिका

आहारविद् गरिमाका अनुसार तौल घटाउनको लागि तपाईंले आफ्नो दिनको सुरुवात मनतातो पानी र महले गर्नुपर्छ । ध्यान राख्नुहोस् कि तपाईंले तातो पानीमा मह मिसाउनु हुँदैन, न त पानीमा मह राखेर उमाल्नु नै हुन्छ किनभने मह पकाउनु हुँदैन, यसले तपाईंको स्वास्थ्यलाई हानि पुर्‍याउँछ । २०० मिलीलीटर पानी तताउनुहोस्, त्यसपछि यसलाई सेलाउन छोड्नुहोस्, त्यसपछि मनतातो भएपछि, त्यसमा मह मिसाएर सेवन गर्नुहोस् । तपाईंलाई मनपर्छ भने भने त्यसमा कागतीको रस मिसाएर पनि पिउन सक्नुहुन्छ, यसले निकै फाइदा पुग्छ । यसका अलावा दालचीनी, अदुवा, कालो मरिच, जीरा आदिलाई पनि पानीमा उमालेर खान सक्नुहुन्छ । त्यसपछि त्यसमा मह मिसाएर पनि पिउन सकिन्छ । यसबाहेक, तपाईं आफ्नो हर्बल चियामा मह मिसाएर पनि पिउन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.