‘लिङदेन भन्दा माथि लामिछाने’
जानकारी केन्द्र
२०७९, माघ, ३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् बिस्तार गरेसँगै राष्ट्रपति कार्यालयले वरियताक्रमपनि तोकिदिएको छ।
वरियाताक्रम अनुसार प्रधानमन्त्रीपछि दोस्रोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् भने तेस्रोमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ छन्।
४ उपप्रधानमन्त्रीमा अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने चौंथोमा रहेदाँ राप्रपाका अध्यक्ष तथा उपप्रधानसहित उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका राजेन्द्र लिङदेन पाँचौ नम्बरमा रहेका छन्।
वरियाताक्रम अनुसार मन्त्रीपरिषद्को अन्तिममा राप्रपाबाट राज्यमन्त्री बनेका दिपकबहादुर सिंह रहेका छन्।


सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काँकडभिट्टाबाट एक वर्षमा रु २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

