काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य सूर्यकिरणले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् २३ सदस्यीय पुर्याएपछिको यो पहिलो बैठक हो ।