Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो : केपी शर्मा ओली

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, ६
अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो : केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् । एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमक सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।

‘हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो,’ उनले भने, ‘कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा गरे ।’ राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको उनको आरोप छ । नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुुकुल बाह्य सम्बन्ध अगाडि बढाउने उनले बताए ।

Top Changing Nepal

युट्युब सट्स