Jankari Kendra
१२ श्रावण २०८३, मंगलवार
Worldlink

च्यासलमा एमाले सचिवालय बैठक : सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, माघ, २६
च्यासलमा एमाले सचिवालय बैठक : सुदूरपश्चिम प्रदेश सरकारलगायतका विषयमा छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स