• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

चैत्र नवरात्रिमा दुर्गा माताको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय, देवी हुनेछिन् प्रसन्न

एजेन्सी । हिन्दु धर्ममा नवरात्रि पर्व हर्षोल्लासका साथ मनाइन्छ । यी ९ दिनमा देवी दुर्गाका विभिन्न ९ रूपको पूजा गरिन्छ । यस पटक चैत्र नवरात्रि २२ मार्च २०२३ देखि सुरु हुँदैछ ।

नवरात्रिका यी ९ दिनको हिन्दू धर्ममा विशेष महत्व छ । यससँगै माता रानीको श्रृंगार र रमाइलो दिनहुँ फरक–फरक हुन्छ । मातालाई ९ दिनसम्म मनपर्ने भोग अर्पण गर्नाले उहाँको आशीर्वाद प्राप्त हुने बताइन्छ ।

माता शैलपुत्री
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरिन्छ । माता शैलपुत्रीलाई सेतो वस्तु र गाईको घ्यूबाट बनेको भोजन चढाइन्छ । शैलपुत्री मातालाई सेतो परिकार चढाउँदा विभिन्न रोगबाट मुक्ति मिल्नुका साथै पुरानो रोगबाट पनि मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

ब्रह्मचारिणी
ब्रह्मचारिणी मातालाई चिनी पञ्चामृत चढाउनु शुभ मानिन्छ । नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणीलाई पञ्चामृत र चिनीले बनेको वस्तु चढाउँदा आयुवृद्धिको बरदान प्राप्त हुन्छ ।

माँ चन्द्रघण्टा
नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गरिन्छ । मानसिक, शारीरिक तथा आर्थिक समस्याबाट मुक्ति पाउनको लागि चन्द्रघण्टा मातालाई दूधबाट बनेको मिठाई चढाउनु पर्ने जनविश्वास छ ।

माँ कुष्माण्डा
नवरात्रको चौथो दिन कुष्माण्डा माताको पूजा गरिन्छ । मालपुवाको नैवेद्य माता कुष्माण्डालाई चढाउनुपर्छ । माता कुष्माण्डाको आशीर्वादले व्यक्तिको बुद्धिमा वृद्धि हुनुका साथै निर्णय क्षमतामा वृद्धि हुने जनविश्वास रहेको छ ।

स्कन्दमाता
नवरात्रको पाँचौं दिन माता स्कन्दमाताको पूजा गरिन्छ । माँ स्कन्दमातालाई केरा चढाउँदा मानिसलाई राम्रो स्वास्थ्य र विभिन्न रोगबाट मुक्ति मिल्छ ।

माता कात्यायनी
नवरात्रको छैटौं दिन माता कात्यायनीको पूजा गरिन्छ । हिन्दू पौराणिक मान्यता अनुसार परिवारमा मिठास कायम राख्न आमालाई मह र सुपारी चढाउनुपर्छ । मान्यता अनुसार यसो गर्नाले परिवारमा खुशीको वातावरण रहन्छ ।

माँ कालरात्रि
हिन्दू पौराणिक कथा अनुसार माता कालरात्रि आफ्ना भक्तहरूलाई संकटबाट मुक्त गर्ने देवी हुन् । नवरात्रिको सातौं दिन माता कालरात्रिको पूजा गरिन्छ । कालरात्रि माताको पूजामा गुड़बाट बनेको वस्तु चढाउनुपर्छ । मान्यता अनुसार यसो गर्नाले गुप्त शत्रुमाथि विजय प्राप्त हुन्छ ।

माँ महागौरी
नवरात्रको आठौं दिन माता महागौरीको पूजा गरिन्छ । मान्यता अनुसार धन र सन्तान सुख प्राप्त गर्न माता महागौरीलाई नरिवलबाट बनेको परिकार चढाउनुपर्छ । यसबाट शारीरिक सुख प्राप्त हुन्छ र यस दिन महाअष्टमी पनि मनाइन्छ ।

माता सिद्धिदात्री
महानवमीको दिन माता सिद्धिदात्रीको पूजा गरिन्छ । मान्यता अनुसार माता सिद्धिदात्रीलाई चना, पुरी, हलवाको प्रसाद चढाउनु शुभ मानिन्छ । यसका साथै यस दिन नौ कन्याको पूजा गरी खाना खुवाउनु पनि धेरै शुभ मानिन्छ । यसो गर्नाले परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.