Jankari Kendra
१५ आश्विन २०८३, बिहीबार
Worldlink

रामनवमीमा बन्दै तीन ग्रहको योग, यी तीन राशिलाई लाभै लाभ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १०
रामनवमीमा बन्दै तीन ग्रहको योग, यी तीन राशिलाई लाभै लाभ

एजेन्सी । यस पटक रामनवमी २०२३ मा विशेष योग बनेको छ । जसको प्रभाव कतिपय राशिमा पर्नेछ । यो योगको प्रभावले यी राशिका व्यक्तिहरुलाई धन लाभ हुनेछ । यस्तो अवस्थामा भगवान रामको साथमा माता दुर्गाको कृपा राशिमा बढी रहनेछ ।

सिंह राशि
चैत्र नवरात्रीदेखि रामनवमीसम्म सुख मात्रै भेटिन्छ । श्रीरामको कृपाले हरेक क्षेत्रमा सफलता मिल्नेछ । ऋणबाट मुक्ति मिल्दा आम्दानीका नयाँ विकल्पहरू सिर्जना हुनेछन् । यसका साथै व्यापार र जागिरमा पनि लाभ मिल्नेछ ।

वृष राशि
चैत्र रामनवमीको दिन यो राशिका लागि शुभ रहनेछ । नयाँ काम र लगानीका लागि यो दिन राम्रो साबित हुनेछ । रोकिएका काम सुचारु रुपमा सुरु हुनेछन् । यससँगै आर्थिक अवस्था पनि मजबुत हुनेछ ।

तुला राशि
तुला राशिका मानिसहरूलाई रामनवमीको दिन शुभ समाचार मिल्ने छ । परिवारसँग राम्रो समय बित्नेछ । अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ । आम्दानीको साधन मिल्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ र समाजमा मान सम्मान बढ्नेछ ।

Top Changing Nepal

युट्युब सट्स