Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा गरे विशेष पूजा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १९
प्रधानमन्त्री प्रचण्डले महाकाल मन्दिरमा गरे विशेष पूजा

काठमाडौं । ४ दिने औपचारीक भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका हुन्। महाकाल मन्दिरमा प्रधानमन्त्री प्रचण्डले नेपालबाट लगेको रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएको उनको सचिवालयले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स