पर्यटनमन्त्री किराती भन्छन् : चिनियाँ आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्छ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनिया पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका छन्।
मङ्गलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले चिनिया पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका हुन्।
उनले नेपाल र चीन सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको बताउँदै इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिने बताएका हुन्।
‘त्यसैले होला नेपालसँग राम्रो सम्बन्ध बनाउन राजाa अंशुवर्माको छोरी भृकुटीसँग सम्बन्ध राख्नका लागि बिहे गर्नुभएको होला,’ उनले भने, ‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्छ।’
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

