Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १६
मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं  । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ।

असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो।

नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ।

शाह क्यानका संस्थापक अध्यक्ष रहेको र उनको सम्मानमा उक्त नाम राखिएको क्यानले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स