• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • ९ घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १० घण्टा 

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते
  • १२ घण्टा 

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
  • १६ घण्टा 

किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु
  • १७ घण्टा 

अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति
  • १८ घण्टा 

एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा
  • १९ घण्टा 

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • २. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ३. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ४. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ५. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ७. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ८. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ९. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • १०. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कोशीमा सत्ताको गाँठो फुकाइदिन देउवाले मागे लिङदेनको साथ

जानकारी केन्द्र २०८०, असार, १९

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै दलहरु नयाँ सरकार निर्माणको तयारीमा जुटेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार बेलुका पाँच बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा सो भन्दाबढि दलको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आव्हान गरेपछि राजनीति सरगमी बढेको छ ।

सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै सत्तारुढ दलहरु बहुमत जुटाउने तयारीमा लागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनसँग सभामुख वाहेक ४६ सांसदको मात्रै समर्थन रहेको हुँदा सत्तारुढ दलहरु प्रतिपक्षी कित्तामा रहेको राप्रपालाई साथमा लिने प्रयासमा जुटेका छन्।

प्रदेशसभामा ६ सांसद रहेको राप्रपाले साथ दिएमा नयाँ सरकार सजिलैसँग बन्ने र टिक्ने अवस्था रहेको बुझेका सत्ता घटकका दलहरुले राप्रपासँगको छलफललाई तिब्रता दिएका छन् ।

आफ्नो भागमा मुख्यमन्त्री परेपनि बहुमत जुटाउन सकस परेपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर नयाँ सरकार बनाउन साथ मागेका छन् । सोमबार साँझ लिङदेनलाई भेटेर देउवाले कोशीमा सत्ताको गाँठो फुकाइदिन आग्रह गरेका हुन् ।

विगतमा पनि कांग्रेस र राप्रपाबीच सहकार्य भएको स्मरण गराउँदै अहिलेपनि राप्रपाले कांग्रेस नेतृत्वमा बन्ने प्रदेश सरकारलाई साथ दिन देउवाले आग्रह गरेको राप्रपा स्रोतले जनाएको छ । तर राप्रपा अध्यक्ष लिङदेनले भने कुनैपनि ठोस जवाफ दिएका छैनन् ।

प्रदेश प्रमुख खापुङले दिएको २१ असारको समयसीमा नजिकिँदै जाँदा दलहरुले छलफललाई तिब्रता दिएपनि कूनै ठोस निष्कर्षमा पुग्न नसक्दा कोशी प्रदेशमा पार्टीको तर्फबाट पहिलो मुख्यमन्त्री बन्ने थापाको चाहना पुरा हुनेमा शंका उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

ताजा

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.