• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ असार २०८३, शनिबार
१३ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २० घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • २१ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • २३ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १ दिन 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १ दिन 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १ दिन 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • २ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अमेरिकामा ४३ वर्ष पुरानो कम्पनि बिक्री हुदाँ कार्यरत कर्मचारी बने रातारात करोडपति

  • २. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ३. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • ४. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ५. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ६. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ७. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ८. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ९. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • १०. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

साउन २७ देखि भाद्र १ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, श्रावण, २७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता मित्रबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जन कार्यमा सहभागी भइएला । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको सुरुमा मन खिन्न हुने स्थिति आउनेछ । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । साताको मध्यमा सामाजिक कार्यमा मन जानेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता मनमा उत्साहका साथै बोली बिक्ने समय छ । आस मारिसकेको काम बन्नेछ । विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला । साताको मध्यमा मन भावुक र उत्ताउलो बन्न सक्छ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता रमणीय र सुखद् यात्राको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । घर परिवारमा धार्मिक कृत्यको योग छ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मानको डर हराएर जानेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । समाजिक कार्यमा मन जाला । बोलीको प्रभाव बढ्दै जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो सातामा अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आफन्तको प्रगतिमा मन रमाउन सक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता कुनै कुराले मनमा शान्ति छाउला । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साता बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक र फजुलमा खर्च बढ्नेछ । साताको उत्तरार्धबाट वैदेशिक क्षेत्रको काम बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटले मन प्रसन्न रहला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो सातामा बौद्धिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन पनि हात पर्न सक्छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.