• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • २१ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • २३ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ४. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ८. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ९. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

नेपालमा पहिलो पटक भाद्र १५ देखि १७ सम्म भृकुटिमण्डपमा “नेपाल इ भि इन्टरनेशनल सो”

जानकारी केन्द्र २०८०, भाद्र, १४

काठमान्डौँ । मीडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जिविसन एण्ड सर्विसेस इंडिया प्रा लि तथा ईलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोटर्स एस्सोसिएसन अफ नेपाल को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न हुन गईरहेको छं ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतिय माध्यमहरु बाट उपभोग बढा्रई देशलाई आर्थिक रुपमा सवलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतिय व्यवसायिहरुको समग्र विकाश तथा व्यापार प्रवर्धनमा अत्यधिक टेवा पुर्याउने उद्धेश्यका साथ यस प्रर्दशनि गर्न लागिएको बताईएको छ ।

उक्त प्रदर्शनिमा स्वदेशि तथा विदेशि गरी १०० भन्दा बढि कम्पनिहरुको स्टल रहेने तथा विद्युतिय सवारीलाई प्रदर्शन तथा प्रोत्साहन गर्ने, सवद्युत तथा गुणस्तरीय विद्युतिय सामाग्रहिरुको व्यवसाय विकास एव यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्र्रिय व्यपारको सहजिकरण एवं प्रवर्धनका लागि उक्त प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।

यस प्रदर्शनिमा विद्युतिय कार, विद्युतिय स्कुटर, मोटरसाईकल विद्युतिय साईकल तथा रिक्कसा चार्जिङ् स्टेसन,ब्याट्रि ट्रान्समिसन तथा डिष्ट्र्रिब्युसन सामाग्रि, उर्जा आपुर्ति तथा नियन्त्रण यन्त्र हाउस वायरिङ सामाग्रि,वायर,केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु,एलिडि लाईटिङ ईलेक्ट्रोनिक्स उपकरण ,घरेलु विद्युतीय उपकरणहरु, कार्यलय पूविधि तथा अन्य विद्युतिय सामाग्रिका कम्पनिहरुको उक्त प्रदर्शनिमा सहभागिता रहेनेछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स सञ्चार एवं सुचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमिहरुलाई एकै स्थानमा जमघट गराई व्यवसायिक पूवर्धन गर्नुका साथै यि उद्योगमा भएका नविनतम उपलब्धिहरु बारे सुचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्व बारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।

यस प्रदर्शनिमा सहयोगि संस्थाको भुमिकामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा USAID Clean Air/ FHI 360   रहेका छन् भने ल्यान्यार्ड पार्टनरमा यासाडु तथा ई कमर्श पार्टनरमा दराज रहेको छ । तीन दिने उक्त प्रदर्शनिको २०८० भाद्र १५ गते बिहान ११;०० बजे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत बाट उद्घाटन् हुने कार्यक्रम रहेको बताईएको छ ।

 

  • इन्टरनेशनल सोे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
कस्तो छ आजको मौसम पूर्वानुमान ?
टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

ताजा

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.