Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

पाँच वर्ष यही गठबन्धन टिक्छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २५
पाँच वर्ष यही गठबन्धन टिक्छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

समाजवादी मोर्चा नेपालको सन्देश सभालाई कोशी प्रदेशको राजधानी विराटनगरमा पुगेका दाहालले यहि गठबन्धन ५ वर्षसम्म चल्नेमा कुनै शंका नर्गन आग्रह गरे । पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने,‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’

मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ ।

Top Changing Nepal

युट्युब सट्स