सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको शपथ आज
जानकारी केन्द्र
२०८०, पुष, ५
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त छ जना न्यायाधीशहरुले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । आज (बिहीबार) दिउँसो ३ बजे शीतल निवासमा नवनियुक्त न्यायाधीशहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ ।
संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका थिए ।
राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएपछि नवनियुक्त न्यायाधीशहरुले सर्वोच्चमा गएर आफ्नो कार्यभार सम्हाल्ने छन् ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


