• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • ७ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
  • ७ घण्टा 

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • ८ घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ९ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • १० घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ११ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १२ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • २. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ३. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ४. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ५. एसईईको नतिजा आजै सार्वजनिक हुने

  • ६. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ९. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

पुष २८ देखि माघ ०५ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, पुष, २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो हप्ता पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य सातामा चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफ्नै कमजोरीले विवादमा परिएला। अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला । मङ्गलवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । भौतिक साधन जुटाउने समय छ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । साताको उत्तरार्धबाट विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । स्वास्थ्य र शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो सातामा मन खिन्न हुने स्थिति आउनेछ । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अतस् सचेत रहनु होला । सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ । शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । बुधबारबाट विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्तामा प्रेमीको सहयोग पाइनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता प्राविधिक कार्यमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ। साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला। चुनौतीको सामना गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो सातामा दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको उत्तरार्धबाट प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.