धरानका मेयर हर्क साम्पाङले दिए नयाँ पार्टी खोल्ने संकेत
जानकारी केन्द्र
२०८०, पुष, २९
काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्ने सङ्केत दिएका छन् । त्यही संकेत दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमा अन्तिम पटक पार्टी खोल्ने चर्चा गर्दै उनले त्यसपछि कुनै पार्टी खोलिरहन नपर्ने समेत उल्लेख गरेका छन् ।
‘अब यो देशमा अन्तिम चोटि ‘फाइनल’ पार्टी खोलिनेछ! त्यसपछि कुनै पार्टी खोलिरहन पर्ने औचित्य रहने छैन हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘फुल एन्ड फाइनल भर्सन अफ पोलिटिक्स!।’
आइतबार बिहान ८ बजेतिर उनले यो धारणा राख्दै गर्दा एक घण्टाको अवधिमा झन्डै २ हजार प्रतिक्रिया आएका छन् । जसमा कतिपयले हर्कले बढी बोल्न थालेको भन्दै आलोचना गरेका छन् भने कतिपयले भने नयाँ पार्टीलाई शुभकामना दिएका छन् ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

