ल्यारक्याललक्षित ओलीको अभिव्यक्तिः जङ्गिँदै भने, ‘बुलेटले केही पनि बचाउँदैन’
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उद्देश्यका साथ लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने सम्झौता भएको बताएका छन् । आज (शनिबार) पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बैंकको लकरमा बुलेट राखेकाहरुलाई कोषको उपाध्यक्ष बनाउनुको कारण खुल्दै गएको बताए । उनले बुलेटले केही चिजलाई पनि नबचाउने उनको टिप्पणी छ ।
बुलेट भनेको त थाहा होला नि ? बुलेट कुनै औषधि होईन । बुलेटले केही पनि बचाउँदैन । बुलेटले कसैको पनि उद्दार गर्दैन । बुलेटले मार्ने, विनास गर्ने काम गर्छ । बुलेटमात्रै कसैले बोकेर हिँड्दैन विना पेस्तोलको । पेस्तोल खोई ?’ उनले भने ।
विवादित छविका ल्यारक्याल लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोषको उपाध्यक्षमा नियुक्त गरेका थिए । ल्यारक्याल लामाले भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

