• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • १० घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ओली र देउवालाई प्रचण्डको च्यालेञ्ज, भोलि जनयुद्ध दिवस मनाएरै छोड्ने अठोट

जानकारी केन्द्र २०८०, माघ, २९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका विभिन्न विषयमा जवाफ दिएका छन्।

आजको बैठकमा प्रचण्डले सरकारको काम कारबाहीदेखि सत्ता गठबन्धनको भविष्यबारे पनि छलफल गरेका थिए । स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई सोचेजस्तो सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट पटक(पटक धोका भएको भन्दै यसबारेमा गम्भीर समीक्षा गर्नेपनि प्रतिवद्धता जनाएको त्यहाँ रहेका एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्ती प्रचण्डले भोलि जनयुद्ध दिवस पनि भव्यताका साथ मनाउने उल्लेख गर्दै त्यसैनुसार तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रचण्डकै नेतृत्वमा १० वर्षसम्म नेपालमा जनयुद्ध भएको थियो । गत वर्ष सरकारले फागुन १ गते जनयुद्ध सुरु भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेकोे थियो । उक्त समयमा सरकारमा रहेको दल नेकपा एमाले र प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले पनि मौन समर्थन गरेका थिए । तर, समयक्रममा सत्ता गठबन्धनमा उलटफेर आएपछि प्रतिपक्षीमा धकेलिएको नेकपा एमालेले जनयुद्धको सार्वजनिक बिदा खारेज गर्न माग गर्दै आएको थियो भने सरकारमै भएको कांग्रेसले पनि दैद्ध चरित्र देखाएको माओवादीको बुझाई छ ।

नेपाली कांग्रेसको संस्थापन पक्ष जनयुद्धको बिदासँग केही लचिलो देखिएपनि संस्थापन इतर पक्ष खुलेरै विरोधमा लागेको थियो ।जसलाई बल पुग्नेगरी पार्टी सभापति शेरबहादुर देउवोल मौनता साँधेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट बनेका थिए ।

सरकारमा रहनेदेखि बाहिरिनेसम्मले विरोध जनाएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय आनन्दमोहन भट्टराई र महेश शर्मा पौड्यालको संयुक्त इजलासले जनयुद्ध शब्दलाई संविधानले नचिन्नेभन्दै निर्णय खारेज गरिदिएका थिए ।

सर्वोच्चको फैसलाले सशंकिक्त बनेका प्रचण्डले अदालतको सम्मान गर्दै देउवा र ओलीलाई च्यालेञ्ज दिएर भोलि जनयुद्ध दिवस मनाउने निर्णयमा पुगेको स्रोतको दाबी छ । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” पार्टी बैठकमा प्रचण्डको भनाई उद्दृद गर्दै स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ताजा

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.