मन्त्रिपरिषद् विस्तारको तयारीः स्वास्थ्यमा राजकिशोर र वनमा दीपक कार्की
जानकारी केन्द्र
२०८०, फाल्गुन, २४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले दुई मन्त्रालय खाली राखेका थिए । जसपा सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
जसपाले राजकिशोर यादव र दीपक कार्कीलाई मन्त्री बनाउन लागेको छ । स्वास्थ्य तथा जनसंख्यामा यादव र वन मन्त्रालयमा कार्कीलाई जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

