मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी
जानकारी केन्द्र
२०८१, बैशाख, २
काठमाडौँ । अमेरिकन मेजर लिग सकरमा इन्टर मियामीले स्पोटिंग कान्सास सिटीलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कान्सास सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मियामीको जितमा डिएगो गोमेज, लियोनेल मेसी र लुइस स्वरेजले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग कान्सास सिटीका लागि एरिक थोमीले दुवै गोल गरेका थिए ।
यो जितपछि इन्टर मियामी एमएलएसको इस्टर्न कफेरेन्समा ९ खेलमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ भने स्पोर्टिंग कान्सासको वेस्टर्न कन्फेरेन्समा ८ खेलमा १० अंक रहेको छ र आठौँ स्थानमा छ ।
सम्बन्धित समाचार
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
ऋद्धि सिद्धि र सौर्य सिमेन्टद्धारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
जेन्जी आन्दोलनको सम्मानमा भदौ २३ गते देशभर बिदा दिने सरकारको निर्णय
आज गौरा सप्तमी, शिव–पार्वतीको पूजा गरी मनाइँदै
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

