एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक
जानकारी केन्द्र
२०८१, बैशाख, २
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ ।सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् ।
जसमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका महिला टिमले भाग लिदै छन् ।प्रतियोगिताका शिर्ष तीन टीमले महिला लिग खेल्न पाउने एन्फाले जनाएको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

