• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

खेलाडीको प्रोत्साहनका लागि लुम्बिनीमा मेयर कप क्रिकेट, मेयर र हकिमको माला मोह !

भैरहवा ।  स्थानीय क्रिकेट खेलाडीहरुको प्रोत्साहन तथा दक्षता बृद्धि गर्न प्रतिस्पार्धात्मक खेल हुने गर्छ । विभिन्न पालिकाहरुले यसैका लागि बजेट विनियोजन गरि प्रतियोगिताहरु पनि गराउदै आएका छन । ठाँउ अनुसार कहि फुटवल, भलिबल, व्याडमिन्टन र क्रिकेट लगायतका प्रतियोगिता पालिका र वडास्तरमा हुने र भइरहेका छन । प्रतियोगिताको मुख्य उद्देश्यले स्थानीय खेलाडीलाई प्रोत्साहन तथा सहयोग गर्नु नै हो तर रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकाले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरि सहभागी खेलाडीहरु भन्दा पनि आफु नै दुल्हा जस्तै सजिएका छन ।

खेलको उद्घाटनको दिन विभिन्न समयमा फरक फरक स्वरुपमा नगर प्रमुख, प्रमुख प्रशासकिय लगायतका आयोजकहरुले फुलमालाले सजिएका छन खेलाडीहरुले भने पोशाक बाहेक केही पनि नपाएको बताउछन ।

गर्मीको समयमा भइरहेको प्रतियोगितामा खेलाडीहरुलाई न ओत लाग्ने ठाए छ न त खानेपानीको व्यवस्थापन नै । लुम्बिनी विकास कोष परिसरको मैदानमा पडरियामा भइरहेको खेलमा खेलाडीहरु भन्दा आयोजकहरु कै लागि प्रतियोगिता भएको देखिन्छ । खेलाडीहरुलाई खेद सामाग्री र प्रतियोगितालाई उचित व्यवस्थापन गर्नुका साटो आयोजकहरुले आधा दर्जन भन्दा बढि माला भिरेर प्रतियोगितामा दर्शकको रुपमा सहभागी छन । आयोजकले उद्धघाटनको समयमा एउटा माला लगाउनु त ठिकै हो आठ–नौ ओटा माला सम्म एउटैले लगाएर खेल मैदानमा हिडेपछि नगरपालीकाका कर्मचारी र पदाधिकारीहरुको चर्को आलोजना भएको छ ।

खेलाडीहरुको मनोवललाई बढाउनका लागी प्रतियोगीता आयोजना गरिएको भनिए पनि आयोजकले आफै बजेट खर्च गरेर उद्धघाटन सत्रका अवसरमा फजुल खर्च गरेको देखिन्छ ।

नगरपालीकाका नगर प्रमुख सजरुदीन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली, नगरप्रमुखका राजनितिक सल्लाहकार सईद मुसलमानले एउटै खेलमा फरक फरक रुपमा माला भिरेर हिडरहेका छन । उनीहरुले आवस्यक भन्दा बढी माला , खादामा रकम खर्च गरेका छन् । खेलाडीहरुलाई खेल्नका लागी खेल सामाग्ी अभाव हुदा उनीहरुले यस्तो गतिविधी गर्दा सहभागी खेलाडीहरु नै निराश छन ।

हामीलाई खेल्नको लगि पोशाक बाहेक केही दिएको छैन, हाम्रै लागि प्रतियोगिता आयोजना गरेको भन्छन तर प्रोत्साहनको लागि केही पनि बजेट नभएको सहभागी वडा नम्बर ६ का खेलाडीले भने ।

प्रतियोगिताका लागि १० लाख बजेट छुटयाइएको छ । लुम्बिनीको पडरिया बस पार्कको मैदानमा बैशाख २ गते बाट सुरु भएको टुर्नामेनटमा १६ वटा टिमको सहभागिता रहेको छ । १३ वटा टिम वडाबाट छन भने लुम्बिनी बिस्वविधालय, नगरपालिकाकाको  कर्मचारी  र लुम्बिनी विकास कोषकबाट एक–एक टिम रहेको छ ।

खेल मैदानमा भेटिएका खेलाडी जमसेद खानले यति चर्को घाममा खेल गराउनु नै नहुने हो, गराएपनि व्यवस्थापन केही छैन । खेलाडिहरुका लागि टेन्ट पनि छैन, पानी खान समेत यहाँ व्यवस्था गरिएको छैन । उनले यो समय क्रिकेटको लागि उपयुक्त समय समेत नभएको बताए ।

आयोजक नगरपालिकाले भने प्रतियोगितामा पुरस्कारमा प्रथम हुने टिमलाइ नगद ८० हजार , ट्रफी , मेडल र प्रमाण पत्र, दोस्रो हुने टिमलाई ४० हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्रको व्यवस्था गरेको जानकारी दिएको छ ।
लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले खेलाडिहरुको मनोबल बढाउनको लागि यो खेलकुदको आयोजना गरिएको बताए । उनले खेल क्षेत्रलाई पेशाको रुपमा स्थापित गर्न सक्ने हिसाबले युवा बर्गहरुलाई लक्षित गरेर खेलकुदमा लगानी लगाएको बताए ।

नगरपालिका कार्यालयले दिएको तथ्याङक अनुसार १० लाख २ हजारको अनुमानित खर्चमा उदघोसकलाई २० हजार, अम्पायरलाई २० हजार, स्कोररलाई २० हजार, सहयोगीका लागि ७५ हजार, पुरस्कारमा १ लाख २० हजार, खाजा नास्तामा १ लाख ४० हजार, व्यानर र पोस्टरमा १० हजार, अन्य पुरस्कारमा ५० हजार, आयोजको खाना खर्च ४६ हजार, साउण्डमा ६० हजार, पोशाकमा ३ लाख ६० हजार, खेल सामाग्री ५५ हजार, उद्घाटन समापन समारोहमा २५ हजार  खर्च गरिने छुटयाइएकाे छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.