• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २० घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २१ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २३ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १ दिन 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ४. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

  • ६. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

  • ७. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • ८. Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu

  • ९. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

वैशाख ८ देखि १४ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

admin २०८१, बैशाख, ८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारबाट पनि लाभ नै मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो साता बन्न लागेको काम बिग्रन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको उत्तरार्धमा मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता व्यवसायका लागि यात्राको सम्भावना पनि छ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सफल यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । साताको मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्य प्राप्तिको योग रहेको छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वादिष्ट भोजन पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला, तर आफ्नै घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता नयाँ कामको थालनी या योजना बन्ला । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । नजिकका व्यक्तिबाट विश्वासघात होला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । यात्रा र भ्रमण को योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । सेवा गर्ने अवसर जुट्न सक्छ । प्रेम बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । (अधिक जानकारीका लागि 977-9849559502)

ज्यो.प. नारायणप्रसाद दुलाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.