रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद
जानकारी केन्द्र
२०८१, बैशाख, १०
रौतहट । रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।
यही बैशाख देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको बिभिन्न स्थानबाट भंसार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैया बराबरको सामानहरु नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।
बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरु आवश्यक कारवाहीको लागी आईतवार गौर भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सुचनामा उल्लेख गरिएको छ
सम्बन्धित समाचार
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
२०८३ साउन ७ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल