महिला माथि क्रूरता : श्रीमतीको अगाडि पुरुषले गरे बलात्कार
एजेन्सी । भारतको कर्नाटकको एक घटना यतिबेला निकै चर्चामा छ । भारतमा भएको एक लज्जास्पद घटना बाहिर आएको छ । यहाँ एक पुरुषले महिलासँग क्रूरताको सबै सीमा पार गरेको छ ।
वास्तवमा, पुरुष र उनकी श्रीमतीले एक २८ वर्षीया विवाहित महिलालाई उनको स्पष्ट फोटो प्रयोग गरेर ब्ल्याकमेल गरेर इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारेको आरोप छ ।
मिडिया रिपोर्टका अनुसार महिलाको उजुरीको आधारमा ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उजुरीमा महिलाले आरोप लगाएकी छिन् कि श्रीमानले आफ्नी श्रीमतीको अगाडि आफूलाई बलात्कार गरेको र बुर्का लगाउन र निधारमा ‘कुमकुम’ नलागाउन मजबुर गरियो ।
व्यक्तिले ब्ल्याकमेल गर्ने गर्थे
रफिक र उनकी श्रीमतीको रूपमा चिनिने अभियुक्तले महिलालाई यौन दुव्यवहार गरे । त्यसपछि उनले महिलाको अभद्र तस्बिर खिचेका थिए जसलाई उनले हिन्दू धर्मबाट इस्लाम धर्म परिवर्तन गर्न माग गर्दै ब्ल्याकमेल गर्थे । प्रहरीका अनुसार रफिक र उनकी श्रीमतीले २०२३ मा बेलगावीमा रहेको आफ्नो घरमा बस्न महिलालाई जबरजस्ती गरे र उनीहरूले भनेका कुरा पालना गर्न माग गरे ।
जबरजस्ती नमाज पढाउन बाध्य बनाए
गत वर्ष तीनै जनासँगै बस्दा रफिकले आफ्नी श्रीमतीको अगाडि आफूलाई बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् । बेलगावी एसपी भीमाशंकर गुलेडाले भने कि यस वर्ष अप्रिलमा, दम्पतीले कथित रूपमा महिलालाई ‘सिन्दूर’ नलगाउन आग्रह गरे र उनलाई बुर्का लगाउन र दिनमा पाँच पटक नमाज पढ्न बाध्य पारे ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
